महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा पारु - १६

नयाँ राहदानी तयार भएको सूचना १ अक्टोवर २०२५

नयाँ राहदानी तयार भएको सूचना

New Update (October 1, 2025 );

नयाँ राहदानी प्राप्त भएको सूचना

यस महावाणिज्यदूतावासबाट राहदानी नवीकरणका लागि आवेदन गर्नु भएका महानुभावहरुको राहदानी जारी भई श्री राहदानी विभाग काठमाडौंबाट यस नियोगमा आज प्राप्त भएका छन। प्राप्त राहदानीको विवरण यसै सूचनामा राखिएको छ। आफ्नो नाम तथा Sorting Number एकिन गरी राहदानी संकलनको लागि नियोगको कार्यालय खुलेको दिन २ देखि ३ बजेसम्म रिशेप्सन डेस्कबाट संकलन गर्न सकिने व्यहोरा जानकारी गराउछौं। साथै, आवेदन गर्दाकै बखत हुलाकमार्फत आफ्नै घरठेगानामा राहदानी बुझिलिने गरी यस नियोगमा रिटर्न खाम छोडेर जानु भएका आवेदकहरुको राहदानी खाममा उल्लिखित ठेगानामा हुलाकमार्फत प्रेषित गरिने जानकारी गराउछौं।

सूची तलको लिङकमा रहेको छः 

https://www.facebook.com/profile.php?id=100005292765147

This is to inform that the Consulate General of Nepal has received passports from the Department of Passports, Kathmandu, today. The details of the received passports are attached herewith. Applicants are kindly requested to verify their name and sorting number and collect their passports from the reception desk between 2:00 PM and 3:00 PM on working days.

Furthermore, for those applicants who had submitted a return envelope at the time of application, the Consulate General will dispatch the passports to the address indicated on the envelope.