प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

नयाँ राहदानी तयार भएको सूचना

नयाँ राहदानी तयार भएको सूचना

यस नेपाली महावाणिज्यदूतावासमा नयाँ राहदानीका लागि आवेदन दिनुभएका यसैसाथ संलग्न सूचीका आवेदकहरुको राहदानी परराष्ट्र मन्त्रालय, राहदानी सेवा विभाग, काठमाण्डौबाट तयार भई २६ जुन २०२५ मा न्यूयोर्क आइपुगेका छन्। आवेदन गर्दाको रसीद/भौचर र परिचयपत्र सहित उपस्थित भई नियोगको कार्यालय खुलेको दिन २ देखि ३ बजेसम्म रिशेप्सन डेस्कबाट आफ्नो राहदानी बुझिलिनुहुन अनुरोध गरिन्छ। आवेदन गर्दाकै बखत हुलाकमार्फत आफ्नै घरठेगानामा राहदानी बुझिलिने गरी यस नियोगमा रिटर्न खाम छोडेर जानुहुने आवेदकको राहदानी सम्बन्धितको ठेगानामा हुलाकमार्फत प्रोषित गरिने छ।

कृपया विस्तृत विवरणको लागि हाम्रो Facebook page हेर्नु र फलो गर्नुहोलाः 

https://www.facebook.com/profile.php?id=100005292765147