बडा दशैंको विदा सम्बन्धमा

                        सूचना

 

उपलक्ष्यमा मिति २०८१ असोज २४ र २५ गते (बिहिबार र शुक्रबार) यस महावाणिज्यदूतावास बन्द रहने तथा असोज २८ सोमबारदेखि नियमित सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।

 

                   Notice

In observance of Dashain festival 2024, the Consulate General of Nepal, New York will remain closed on October 10 and 11, 2024 (Thursday and Friday). Regular services will resume from Monday, October 14, 2024.

 

 

नेपाली महावाणिज्यदूतावास,

न्यूयोर्क।

 

मितिः बुधबार, अक्टोबर ०९, २०२४