शुभकामना

हार्दिक शुभकामना नेपाली नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा यस नियोगको कार्यक्षेत्र लगायत नेपाल तथा विदेशमा बस्नुहुने समस्त नेपाली दाजुभाई, दिदीबहिनी, नेपालका मित्र एवं शुभेच्छुकहरुमा सु-स्वास्थ्य, सुख, शान्ति, सम्वृद्धि तथा प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छौ। On the occasion of Nepali New Year 2081 B.S., we extend our warm greetings and best wishes for good health, happiness, peace, prosperity