New Year Holiday

NOTICE The Consulate General of Nepal, New York will remain closed on Friday, April 12, 2024 to observe the “Nepali New Year 2081”. The regular service will resume from Monday, April 15, 2024.   सूचना नयाँ वर्ष २०८१ को उपलक्ष्यमा १२ अप्रिल २०२४ शुक्रबार यस महावाणिज्यदूतावास कार्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। यस नियोगको नियमित सेवा सोमबार अप्रिल

शुभकामना

हार्दिक शुभकामना नेपाली नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा यस नियोगको कार्यक्षेत्र लगायत नेपाल तथा विदेशमा बस्नुहुने समस्त नेपाली दाजुभाई, दिदीबहिनी, नेपालका मित्र एवं शुभेच्छुकहरुमा सु-स्वास्थ्य, सुख, शान्ति, सम्वृद्धि तथा प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छौ। On the occasion of Nepali New Year 2081 B.S., we extend our warm greetings and best wishes for good health, happiness, peace, prosperity