National Democracy Day 2078 Celebration

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो। नेपालको ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कमा आज बिहान एक संक्षिप्त र विशेष कार्यक्रमको आयोजना गरी मनाइयो। कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमद्वारा नेपालको राष्ट्रिय झन्डा फहराई प्रारम्भ गर्नुभएको सो अवशरमा दीप प्रज्वलन र नेपालको राष्ट्रिय गान बजाउनुका साथै शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो। उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै