New Year Holiday

NOTICE

The Consulate General of Nepal, New York will remain closed on Friday, April 12, 2024 to observe the “Nepali New Year 2081”. The regular service will resume from Monday, April 15, 2024.

 

सूचना

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा १२ अप्रिल २०२४ शुक्रबार यस महावाणिज्यदूतावास कार्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। यस नियोगको नियमित सेवा सोमबार अप्रिल १५, 2024 देखि सुचारु हुने व्यहोरा अनुरोध छ।

 

 

नेपाली महावाणिज्यदूतावास,

न्यूयोर्क।

 

मितिः बिहिबार, अप्रिल ११, २०२४