बोस्टनमा सञ्चालन हुने कन्सुलर शिविर सम्बन्धी सूचना (६ र ७ सेप्टेम्वर २०२५)
कन्सुलर शिविर सम्बन्धी सूचना
बोस्टनमा सञ्चालन हुने कन्सुलर सेवा क्याम्प सम्बन्धी सूचना
नेपाली महावाणिज्यदूतावास, न्युयोर्कले अवैतनिक नेपाली वाणिज्यदूताबास, वोस्टन, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, म्यासाच्युसेट्स च्याप्टर तथा बोस्टनमा रहेका अन्य नेपाली संघ/संस्थासँगको समन्वयमा वोस्टन शहर तथा आसपासका सेवाग्राहीको लागि निम्न स्थान र समयमा कन्सुलर क्याम्प संचालन गर्न लागेको जानकारी गराईन्छ।
Location: 432 Massachusetts Ave, Arlington, MA 02474
Date & Time: Sep 6 & 7, 2025; 900-1800 hrs. (Saturday & Sunday)
|
क्र.स. |
क्याम्पमा लिन सकिने सेवा |
आवश्यक कागजातहरु |
राजश्व शुल्क US$ (Money Order only) |
|
१ |
राहदानी नवीकरण (पुरानो राहदानी भएमा) |
-सक्कल राहदानी -नागरिकताको सक्कल वा स्पष्ट बुझिने फोटोकपी -अनलाईनमार्फत रीतपूर्वक भरिएको आवेदन फारम -नावालकको हकमा नाबालक परिचयपत्र, बुबा आमाको नागरिकता तथा विवाह दर्ताको फोटोकपि थप जानकारी देहायको लिंकमा उपलव्ध छः |
150 (३४ पेज)
200 (66 पेज)
नाबालकको हकमा 75 |
|
२ |
राहदानी नवीकरण (पुरानो राहदानी हराएको, च्यातिएको वा नासिएको भएमा) |
-राहदानीको स्पष्ट बुझिने फोटोकपि -नागरिकताको सक्कल वा स्पष्ट बुझिने फोटोकपि - अनलाईनमार्फत रीतपूर्वक भरिएको आवेदन फारम थप जानकारी देहायको लिंकमा उपलव्ध छः |
225 |
|
राहदानी नवीकरणका लागि अनिवार्यरुपमा Passport Pre-Enrollement - NEPAL लिङ्कबाट Online फाराम भरी तोकिएको समय (appointment time slot) मा Appointment form print out सहित आउनु पर्नेछ । |
|||
|
३ |
अधिकृत वारिशनामा (नेपाली नागरिकहरुको लागि मात्र) |
https://nyc.nepalconsulate.gov.np/pages/power-of-attorney-4/ माथिको लिकंमा उल्लेख गरिएका कागजातहरु यस कार्यका सम्वन्धमा थप जानकारी र समन्वयका लागि: Mr. Prem Bahadur Budthapa, Consul- 917-723-0005 |
40 |
|
४ |
NRN कार्ड (नेपाली मूलका विदेशी नागरिकहरुको लागि मात्र) |
https://nyc.nepalconsulate.gov.np/pages/nrn-id-3/ माथिको लिकंमा उल्लेख गरिएका कागजातहरु यस कार्यका सम्वन्धमा थप जानकारी र समन्वयका लागि: Mr. Prem Bahadur Budthapa, Consul- 917-723-0005 |
520 |
|
५ |
Tourist Visa |
Details are available in this link https://nyc.nepalconsulate.gov.np/pages/visa-2/ |
-30$ for 15 days -50$ for 30 days -125$ for 90 days |
क्याम्पको विषयमा थप जानकारी र समन्वयका लागि:
Consulate General of Nepal, New York:
Prem Bahadur Budthapa, Consul- 917-723-0005), Nawaraj, Office Secretary- 929-257-4997;
In Boston:
Pralhad KC, Honorary Consul of Nepal in Boston: 781-698-7950; Raju Gurung: 508-680-2512, Samudra Shrestha: 617-820-8234, Sneha Panthi: 857-294-2299, Ajay Kushwaha: 857-504-4178) Prachanda Shrestha-6174158748
नोट: Money Order र Self-addressed Prepaid Return Envelope ल्याउन नभुल्नु होला।