महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा चतुर्दशी - २९

सूचना

२०८३ असोज अगावै नयाँ राहदानी आवश्यक पर्ने नेपाली राहदानी वाहकले अविलम्व (ढिलोमा २०८३ वैशाख मसान्त अर्थात १४ मे २०२६ भित्र) राहदानी नवीकरणको आवेदन दिनुहुन हार्दिक अनुरोध गरिन्छ। यस सम्वन्धमा थप जानकारीको लागी राहदानी विभाग, काठमाडौंको जरुरी सूचना हेर्नुहोला