महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलागा आमै - ३०

विदाको दिनको Appointment Slots सम्वन्धि सूचना

२०२५ सेप्टेम्वर ६ र ७ शनिवार तथा आईतवार

बोस्टन कन्सुलर शिविरका लागि मात्र विदाको दिन Appointment Slots खुलाईएको सूचना !!!

यस महावाणिज्यदूतवासले यही २०२५ सेप्टेम्वर ६ र ७ गते शनिवार र आईतवार सार्वजनिक विदाका दिन बोस्टन शहर र नजिकका सेवाग्राहीका लागि कन्सुलर शिविर सञ्चालन गर्न लगेको छ। सो शिविरमा राहदानीको नवीकरणको लागि आउने सेवाग्राही हरुका लागि उक्त २ दिन https://emrtds.nepalpassport.gov.np/ मा Appointment खुलाइएको छ।

यो २०२५ सेप्टेम्वर ६ र ७ गते शनिवार र आईतवार का दिन उपलव्ध गराईएका Slots बोस्टनमा शिविरबाट सेवा लिन आउनुहुने सेवाग्राहीका लागि मात्र हो।

त्यसैले महावाणिज्यदूतावास न्यूयोर्कबाट नियमित सेवा लिन चाहने सेवाग्राहीले नियमित कार्यालय समय (सोमवार देखि शुक्रवार) मा उपलव्ध Appointment लिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सहयोगका लागि धन्यवाद ।