नयाँ राहदानी तयार भएको सूचना २२ जुलाई २०२६
नयाँ राहदानी तयार भएको सूचना २२ जुलाई २०२६
New Update
नयाँ राहदानी प्राप्त भएको सूचना
यस महावाणिज्यदूतावासबाट राहदानी नवीकरणका लागि आवेदन गर्नु भएका महानुभावहरुको राहदानी जारी भई श्री राहदानी विभाग, काठमाडौंबाट २२ जुलाई २०२६ मा यस नियोगमा प्राप्त भएका छन् ।
प्राप्त राहदानीको विवरण यसै सूचनामा राखिएको छ। आफ्नो नाम तथा ठेगाना यकिन गरी राहदानी संकलनको लागि नियोगको कार्यालय खुलेको दिन विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रिशेप्सन डेस्कबाट संकलन गर्न सकिने व्यहोरा जानकारी गराउछौं । साथै, आवेदन गर्दाकै बखत हुलाकमार्फत आफ्नैं घर/ठेगानामा राहदानी बुझिलिने गरी यस नियोगमा रिटर्न खाम छोडेर जानु भएका आवेदकहरुको राहदानी खाममा उल्लिखित ठेगानामा हुलाकमार्फत पठाइसकिएको जानकारी गराउछौं।
This is to inform that the Consulate General of Nepal has received a new lot of passports on July 22, 2026 from the Department of Passports, Kathmandu. The details of the received passports are attached herewith. Applicants are kindly requested to verify their name and place of birth and collect their passports from the reception desk between 10:00 AM to 3:00 PM on working days.
Furthermore, for those applicants who had submitted a return envelope at the time of application, the Consulate General of Nepal has dispatched the passports to the address indicated on the envelope.