महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व षष्ठी - ६

नेपाली समूदायसँगको परिचयात्मक कार्यक्रम

नेपाली समूदायसँगको परिचयात्मक कार्यक्रम

न्यूयोर्क, न्यूजर्सी तथा कनेक्टिकट राज्यमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिज्यूहरू, विभिन्न व्यवशाय तथा पेशामा आवध्द महानुभावहरू, संचारकर्मीसँग नेपाली महावाणिज्यदूतावासले २० जुन २०२५ का दिन महावाणज्यदूतवासमा आयोजना गरेको छोटो परिचयात्मक कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक धन्यवाद।

थप जानकारीका लागि कृपया हाम्रो फेसबुक पेज हेर्नुहोला। 

https://www.facebook.com/profile.php?id=100005292765147

Facebook