न्यूयोर्कको लंग आइल्याण्डमा संचालन हुने राहदानी सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना
न्यूयोर्कको लंग आइल्याण्डमा संचालन हुने राहदानी सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना मितिः 2081/02/31 (जुन 13, 2024) नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले लंग आइल्याण्ड नेपाली समाजसँगको सहकार्यमा देहायको स्थान, मिति र समयमा सो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी राहदानी सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको ब्यहोरा सम्बन्धित